गुगललाई फ्रान्समा ५०० मिलियन युरो जरिवाना गरिएको छ ।
गुगललाई कपिराइट कानूनको उल्लंघनमा दोषी पाइएकाले ठूलो रकम जरिवाना गरिएको हो । गुगललाई अहिले विभिन्न देशहरूमा अदालतको सामना गर्नु परिरहेको छ ।
फ्रान्सको एन्टिट्रस्ट वाचडगले अल्फाबेट ओन्ड कम्पनीका लागि गुगललाई अस्थायीरुपमा आदेश नमानेकोमा पनि दोषी करार गरिएको छ, जसका लागि फ्रान्सका न्यूज पब्लिसर्सलाई उनीहरूको कन्टेन्टको प्रयोगका लागि मुआब्जा दिनुपर्ने छ ।
अमेरिकी टेक कम्पनी गुगललाई दुई महिनाको समय दिइएको छ । यो दुई महिनामा एउटा प्रस्ताव पेश गर्न...