क्यानडाको प्रान्तमा भ्याक्सिन नलगाउनेलाई जरिवाना, अप्वाइन्टमेन्ट लिनेको संख्यामा बृद्धि

क्यानडाको क्युबेकमा कोरोनाबिरुद्धको भ्याक्सिन नलगाउनेलाई जरिवाना स्वरुप भ्याक्सिन नलगाएको ट्याक्स लगाइने प्रस्ताव गरेपछि भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट लिनेहरुको संख्या ह्वात्तै बढेको छ । मंगलबार क्यानडाको दोश्रो ठूलो जनसंख्या भएको प्रान्त क्युवेबले भ्याक्सिन नलगाउने बयस्कहरुलाई जरिवाना स्वरुप ट्याक्सको प्रस्ताव घोषणा गरेको थियो । स्वास्थ्यका कारणले भ्याक्सिन लगाउन नसकेकाहरुलाई भने यस्तो जरिवाना लगाइनेछैन । यो जरिवाना रकम एकसय […]

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेको संख्यामा वृद्धि

बाँके : स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या नेपालगंज उपमहानगरपालिका १६ जयसपुर क्षेत्रमा बढेको छ। सुरक्षित मातृत्व सेवाका बारेमा सचेतना बढेपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी सेवा लिने महिलाको संख्यामा बृद्धि भएको जयसपुर स्वास्थ्यचौकी इन्चार्ज मधुकरमणि आचार्यले बताए।  चालू आर्थिक वर्षको पाँच ...