जब हामी कुनै कारणले अचानक आत्तिन्छौं वा डराउँछौं, तब मुटु छिटोछिटो ढुकढुक गर्छ । मुटु नै बाहिर आउला कि जस्तो हामीलाई लाग्छ । डराएको, आत्तिएको र दौडिएको बेला मुटुको चाल बढ्छ । किनकि यस्तो बेला शरीरले थप पोषण माग्छ । जसलाई चिकित्सकीय भाषामा नर्मल फेनोमेना (सामान्य स्थिति) भनिन्छ । मुटुको काम रगतको पम्प गर्ने भएकाले […]