सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । मुटुको चाल नियन्त्रणमा आएपछि संस्कृतिविद् सत्यमोहन जोशीलाई आइसियु केयरबाट डिलक्स सुइटमा सारिएको छ । ललितपुरस्थित निवासमै रहेको बेला छातीमा असजिलो भएपछि किस्ट अस्पताल पुगेका जोशीलाई गत बिहीबार भर्ना गरिएको थियो । अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार हाल जोशीमा पिसाबसम्बन्धी संक्रमण देखिनुको साथै मुटुसमेत सुन्निएको, मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाई ब्रो ब्रोङ्कएक्टेसी समस्या […]

सम्बन्धित सामग्री

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्‍याइएको हो। जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ […]