सामान्यतया राति सुतेपछि ७-८ घण्टासम्म हामी निद्राको अवस्थामा हुन्छौं । तर कहिलेकाहीं अचानक निद्रा खुल्छ । बारम्बार पनि यस्तो समस्या हुन सक्छ । जब अचानक निद्रा खुल्छ, मान्छेको मनमा डर र आशंका पैदा हुन्छ, ‘मलाई कुनै रोग त लागेन ?’ खासगरी मुटुरोगसँग जोडेर मान्छेहरु अत्तालिने गर्छन् । किनभने यतिबेला हामीलाई मुटुको चाल बढेको अनुभव पनि […]