९ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर २६ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको छ ।
केसीको शरीरमा सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून भएको छ । रगतमा चिनीको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेतहुनसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि …