काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । मुटुको चाल बेला बखतमा कम हुने देखिएकाले राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखिएको मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । शनिबार बिहान मुटुमा समस्या देखिएपछि भर्ना भएका थिए । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘७२ घण्टाको नियमित निगरानीका क्रममा पौडेलको मुटुको चाल […]