अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निशाना बनाएका छन् । अमेरिकी आकाशमा चीनको ‘जासूस’ बेलुन देखिएपछि दुई देशबीच तनाव बढेको छ । यस्तो अवस्थामा सन् २०२४ को चुनावअघि महत्वपूर्ण मानिने यस स्टेट अफ युनियन भाषणमा बाइडेनले चीनका बारेमा केही कुरा पनि भनेका छन् । राष्ट्रपति […]