दुई वर्षपछि पहिलो पटक आज भेट्दै सी जिनपिङ र भ्लादमिर पुटिन

चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ। युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो। कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन्। तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई […]

सम्बन्धित सामग्री

कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ । […]

अमेरिकी राष्ट्रपति बाइडनले भने– जलवायु सम्मेलनमा सीको अनुपस्थिति ‘ठूलो भुल’

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले चीन र रुसको आलोचना गरेका छन् । कोप २६ जलवायु सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्र भ्लादमिर पुटिन अनुपस्थित भएकोमा बाइडनले आलोचना गरेका हुन् ।   मंगलबार रातिको एक मनतव्यमा राष्ट्रपति बाइडनले जलवायु ‘एक विशाल मुद्दा’ भएको र यसबाट चीन भागेको र यही कुरा...