विराटनगरस्थित भानु कलाकेन्द्रको अस्तित्व संकटमा

कलाको धरोहरका रुपमा रहेको विराटनगर स्थित भानु कलाकेन्द्र संकटमा परेको छ। जग्गा विवादका कारण ६५ वर्ष पुरानो कला साधनाको केन्द्रको अस्तित्व संकटमा परेको हो।...

सम्बन्धित सामग्री

आँधीखोलाको अस्तित्व संकटमा

२३ मंसिर, वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व संकटमा परेको छ । श्रवण कुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह […]

अस्तित्व संकटमा राष्ट्रकविले खोल्नुभएको विद्यालय

गाउँसहर (लमजुङ) । गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालयको अस्तित्व संकटमा परेको छ । विद्यालयमा निरन्तर विद्यार्थी घट्दै जाँदा पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको छ । पठनपाठनका लागि बनाइएका विद्यालयका भवन जीर्ण बन्दै गएका छन् । संरक्षणका लागि पर्याप्त स्रोत नहुँदा अन्य संरचना पनि बिस्तारै मक्किन थालेका छन् । विद्यालय परिसरमा प्रशस्त जग्गा भए पनि संरक्षणका […]

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै संकटमा परेको हो । कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार […]

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ।...

धर्मान्तरणले किरात धर्मसंस्कृति संकटमा पर्यो : थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा तीव्र धर्मान्तरणको परिणामस्वरूप किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा परेको बताएका छन्।सोमबार बिहान उनले ५० वर्षअघि नगण्य संख्यामा रहेका इसाइ नेपालको तेस्रो ठूलो किरात सम्प्रदाय भन्दा बढी भैसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।यसपछि क्रमशः बौद्ध र हिन्दु धर्मावलम्बी पनि अल्पमतमा पर्ने पालो आउने भन्दै वेलैमा सजग हुनुपर्ने बताएका छन्।हेर्नुहोस् थापाको ट्वीटसंगठितरुपमा भैरहेको धर्मान्तरणको परिणामस्वरूप किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा पर

ज्ञानेन्द्र शाहले किन भने ‘देशको अस्तित्व संकटमा’ (सन्देशसहित)

काठमाडौं, २६ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको पूर्वसन्ध्यामा दिएको लिखित सन्देशमा देशको अस्तित्व समेत संकटमा परेको उल्लेख गरेका छन् । उनले देश परायाहरुको मैदान बनिसकेको समेत बताएका छन् । ‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराकोअनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ पूर्वराजा शाहले विज्ञप्तिमा भनेका छन् । उनले राजनीतिक प्रणालीलाई केवल साधन भन्दै […]

२ सयभन्दा बढी नेपाली चलचित्रको अस्तित्व संकटमा

काठमाडौं । सम्बन्धित चलचित्रको नेगेटिभलाई राम्ररी भण्डारण गर्न नसक्दा २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको भौतिक अस्तित्व अहिले संकटमा छ । ती चलचित्रको त्यतिबेला बनाएको प्रिन्ट बिग्रिसकेका छन् । नयाँ प्रिन्ट बनाउन ती नेगेटिभ सही रूपमा चाहिने भएको छ । यही समस्यालाई मध्यनजर राख्दै निर्माता निर्देशक यादव खरेलले आफ्ना दुई चलचित्र ‘प्रेमपिण्ड’ र […] The post २ सयभन्दा बढी नेपाली चलचित्रको अस्तित्व संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पूर्वमन्त्री पाण्डेको टिप्पणी : न्यायपालिकाको अस्तित्व संकटमा परेको छ !

काठमाडौं, १७ कार्तिक । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले न्यायपालिकाको अस्तित्व संकटमा परेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । संसद्को अधिवेशन ५१ दिन चल्दापनि देशले भोगेको संकट र जनतामा व्याप्त निराशामा छलफल नभएको उनको गुनासो छ। उनले लेखेका छन्–’संसदको अधिबेसन ५१ दिन चल्यो तर देशले भोगेको संकट र जनतामा ब्याप्त […]

अमेरिकी संस्थाको रिपोर्ट– अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्छ

१६ साउन, काठमाडौं । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने जनाएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ । युएस स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान (साइगर)ले अहिले जुन स्थिति देखिएको छ, त्यसको समाधान गरिएन भने वा यो ट्रेन्डलाई बदल्न सकिएन भने अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न […]