अमेरिकी संस्थाको रिपोर्ट– अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्छ

१६ साउन, काठमाडौं । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने जनाएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ । युएस स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान (साइगर)ले अहिले जुन स्थिति देखिएको छ, त्यसको समाधान गरिएन भने वा यो ट्रेन्डलाई बदल्न सकिएन भने अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न […]