धर्मान्तरणले किरात धर्मसंस्कृति संकटमा पर्यो : थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा तीव्र धर्मान्तरणको परिणामस्वरूप किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा परेको बताएका छन्।सोमबार बिहान उनले ५० वर्षअघि नगण्य संख्यामा रहेका इसाइ नेपालको तेस्रो ठूलो किरात सम्प्रदाय भन्दा बढी भैसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।यसपछि क्रमशः बौद्ध र हिन्दु धर्मावलम्बी पनि अल्पमतमा पर्ने पालो आउने भन्दै वेलैमा सजग हुनुपर्ने बताएका छन्।हेर्नुहोस् थापाको ट्वीटसंगठितरुपमा भैरहेको धर्मान्तरणको परिणामस्वरूप किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा पर