पूर्वमन्त्री पाण्डेको टिप्पणी : न्यायपालिकाको अस्तित्व संकटमा परेको छ !

काठमाडौं, १७ कार्तिक । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले न्यायपालिकाको अस्तित्व संकटमा परेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । संसद्को अधिवेशन ५१ दिन चल्दापनि देशले भोगेको संकट र जनतामा व्याप्त निराशामा छलफल नभएको उनको गुनासो छ। उनले लेखेका छन्–’संसदको अधिबेसन ५१ दिन चल्यो तर देशले भोगेको संकट र जनतामा ब्याप्त […]