भिडियोमा हेर्नुहोस् नयाँ जेनेरेशन कोना इलेक्ट्रीक

काठमाडौं । हुन्डाईले नयाँ कोना इलेक्ट्रीकको एक्स्टेरियर र इन्टेरियरको डिजाइनलाई हाइलाइट गर्दै नयाँ भिडियो सार्वजनिक गरेको छ । यसमा २०२४ मोडलको हुन्डाई कोनाको लुक्स निकै सुन्दर र आकर्षक देखाइएको छ । भिडियोमा यसकाे आकार  हालकाे काेनाे भन्दा ठूलाे देखिएकाे छ । यसमा डीआरएल लाइट, स्प्लिट हेडरटेल लाइटहरूसहित ग्रिल लेस लुक देख्न सकिन्छ । यसको एलईडी […]

सम्बन्धित सामग्री

सर्ट भिडियोमा हेर्नुहोस् ५४ लाख पर्ने नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ । कम्पनीले ‘जेएसई’ नाम दिएर ल्याएको नयाँ सेडान कार ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको हो । आजबाट बिक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक कार, यस्तो छ मूल्य यो पनि पढ्नुहोस् जेएसई मोडलमा ९९ किलोवाट […]

अटो शोमा कस्तो छ दिपालको स्टल ? हेर्नुहोस् भिडियोमा

काठमाडौं । हिजोबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२४मा कम्पनीहरुले आफ्नो स्टल ब्यापक मिहिनेत गरेर बनाएका छन् । दिपलले पनि आफ्नो स्टललाई आधुनिक र ग्ल्यामर लुक्स दिन कुनै कसर बाँकी राखेको छैन । कम्पनीले आफ्नो दुई इलेक्ट्रीक मोडल एस-०७ र एल-०७ प्रदर्शनीमा राखेको छ ।

ओमोडा ई-फाइभलाई हेर्नुहोस् ११ तस्बिरमा

काठमाडौं । पछिल्लो पटक नेपाली बजारमा प्रबेश गरेको चेरीको सहायक ब्राण्ड ओमोडा ई-फाइभ इलेक्ट्रीक मेरोअटोले लामो टेष्ट ड्राइभ गरेको छ । काठमाडौंदेखि इलामको फेदीसम्म चलाउने क्रममा हामीले खिचेका केही तस्बिरहरु तपाईहरु माझ साझा गर्न लागेका हौं । हामीले झण्डै ७०० किलोमिटर ओमोडा ई-फाइभलाई चलाएर हेरेका थियौं । त्यसक्रममा हामीले गरेको ड्राइभिङ अनुभवपछि सार्वजनिक गर्नेनै छौं […]

टोयोटाले देखायो सानो इलेक्ट्रीक एसयूभी, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । जापानी अटो जाइन्ट टोयोटाले सहरी क्षेत्रलाई ध्यानमा राखेर सानो साइजको इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको एसयूभी निकै क्लीन र सार्प डिजाइनमा देखिएको हो । टोयोटाले बीजेड ब्राण्ड नेमबाट ईभी उत्पादन गर्ने घोषणा यसअघि नै गरेको कारण नयाँ सानो एसयूभी बीजेडटुएक्स नामबाट आउने धेरैले अनुमान गरेका छन् । यसको […]

१० तस्बिरमा हेर्नुहोस् अउडी ‘क्यूफोर’

काठमाडौं । काइरोस इन्टरनेशनलले नेपाल ल्याएको अउडी इट्रोन क्यूफोर मोडल मिडियाको बीचमा सार्वजनिक भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर यो अउडी क्यूफोर देखाइएको हो । हङकङबाट नेपाल ल्याइएको अउडी क्यूफोर २ भेरियन्टमा उपलब्ध छ । स्ट्याण्डर्ड र स्पोर्टस् ब्याक भेरियन्टमा उपलब्ध गराएको छ । नेपाल आयो अउडी ‘क्यूफोर’ इलेक्ट्रीक एसयूभी, आजैबाट बिक्री सुरु […]

८ तस्बिरमा हेर्नुहोस् सीथ्री इलेक्ट्रीक, भोलिबाट टेष्ट ड्राइभ सुरु

काठमाडौं । फ्रेन्च निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक नेपाल आएको छ । साँग्रिला मोटर्सले नेपाल ल्याएको सीथ्री पेट्रोल कारभन्दा खासै फरक देखिदैन । कम्पनीले तीन स्थानमा दिएको ई ब्याचले मात्रै यसलाई पेट्रोलभन्दा फरक देखाएको छ । कम्पनीले सोमबारबाट टेष्ट ड्राइभ सुरु गर्ने तयारी गरेको शोरुममा रहेका सेल्स टीमले जानकारी दिएको छ । ‘हामीले […]

५ तस्विरमा हेर्नुहोस् ‘एमजी-फोर इलेक्ट्रीक’

काठमाडौं । एमजीले ‘थाइल्याण्ड मोटो एक्स्पो २०२२’मा आफ्नो इलेक्ट्रीक क्रसओभर एमजी–४ (चीनमा मुलान नाम राखिएको) इलेक्ट्रीक कार प्रदर्शनी गरेको छ । कम्पनीले चीनमा गत सेप्टेम्बरबाट विक्री सुरु गरेको यो कार राइट ह्याण्ड ड्राइभमा थाइल्याण्डमा सार्वजनिक भएको हो । एमजी ४ दुई ब्याट्री अप्सनमा र तीन मोटर अप्सनमा सार्वजनिक भएको छ । कम्पनीले यसलाई १२५ किलोवाट, […]

५ तस्विरमा हेर्नुहोस् अफरोड ईभी ‘जीप रेकन’

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्टको पहिचान बनाएको जीपले पनि आगामी केही वर्षमै आफ्नो सबै मोडल इलेक्ट्रीक बनाउने घोषणा गरेको छ । कम्पनीले गत बिहिबार आयोजना गरेको ‘जीप फोरएक्सई डे’ कार्यक्रममा यस्तो घोषणा गरेको हो । जीपले अफ्नो अहिले चलिरहेको मोडलमा प्लगइन हाइब्रिड र आगामी सन् २०२४ सम्ममा दुईवटा नयाँ पूर्ण इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने घोषणा […]

६ तस्विरमा हेर्नुहोस् स्कोडाको इलेक्ट्रीक एसयूभी ‘भिजन ७एस’

काठमाडौं । विद्युतीय गाडी प्रति विश्वकै चासो तिब्रगतिमा बढ्दै गएको छ । यही बीचमा यूरोपियन ब्राण्ड स्कोडाले ‘भिजन ७एस’ कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ईभी डेडिकेटेड लोगोमा देखाएको हो । फक्सवागेन ग्रुपले प्रयोग गर्दै आएको ‘एमइवी प्लेटफर्म’मा उत्पादन गर्नेछ । कम्पनीले यसलाई ७ सिट क्षमताको क्रसओभरको रुपमा बजारमा ल्याउने छ । भविष्य केन्द्रित […]

५ तस्विरमा हेर्नुहोस् महिन्द्रा ‘एक्सयूभी ई९’

काठमाडौं । महिन्द्राले सन् २०२५, अप्रिलमा बजारमा ल्याउने घोषणा गरेको इलेक्ट्रीक मोडल ‘एक्सयूभी ई९’ कुप्पे डिजाइनका कारण चर्चामा आएको छ । कम्पनीले आकर्षक डिजाइनमा ई९ तयार पारेको भन्दै संसारभर चर्चा भइरहेको हो । निकै चासोका साथ हेरिएको महिन्द्राको यो कुप्पे मोडलको डिजाइन निकै लोभलाग्दो छ । महिन्द्राले हिजो सार्वजनिक गरेको एक्सयूभी ई९ मोडलको लम्बाई ५७९० […]