काठमाडौं । फ्रेन्च निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक नेपाल आएको छ । साँग्रिला मोटर्सले नेपाल ल्याएको सीथ्री पेट्रोल कारभन्दा खासै फरक देखिदैन । कम्पनीले तीन स्थानमा दिएको ई ब्याचले मात्रै यसलाई पेट्रोलभन्दा फरक देखाएको छ । कम्पनीले सोमबारबाट टेष्ट ड्राइभ सुरु गर्ने तयारी गरेको शोरुममा रहेका सेल्स टीमले जानकारी दिएको छ । ‘हामीले […]