अटो शोमा कस्तो छ दिपालको स्टल ? हेर्नुहोस् भिडियोमा

काठमाडौं । हिजोबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२४मा कम्पनीहरुले आफ्नो स्टल ब्यापक मिहिनेत गरेर बनाएका छन् । दिपलले पनि आफ्नो स्टललाई आधुनिक र ग्ल्यामर लुक्स दिन कुनै कसर बाँकी राखेको छैन । कम्पनीले आफ्नो दुई इलेक्ट्रीक मोडल एस-०७ र एल-०७ प्रदर्शनीमा राखेको छ ।

सम्बन्धित सामग्री

प्रदर्शनी हल सिंगार गर्दै गाडी बिक्रेता, हेर्नुहोस् ११ तस्बिर

काठमाडौं । दुई दिनपछि सुरु हुने नाडा अटो शो २०२३ मा आफ्ना उत्पादन राम्रोसँग प्रदर्शनी गर्न विभिन्न कम्पनीले स्टल निर्माणलाई तिब्रता दिएका छन् । हरेक ब्राण्डले आफ्नो स्टाल बनाउँन सधै तिब्र प्रतिस्पर्धा गर्ने गरेका छन् । आगामी मंगलबारबाट आयोजना हुने पन्ध्रौं संस्करणको अटो शोमा धेरै मानिसको चासो देखिन्छ । विशेषगरी नयाँ आउने प्रोडक्टर र भएका […]

तस्बिरमा हेर्नुहोस् गोदावरीको पुष्प मेला (तस्बिरहरू)

काठमाडौं । १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पूष्पमेला सुरु भएको हो । प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक चार गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष...

तस्बिरमा हेर्नुहोस्, १५ औँ गोदावरी पुष्प मेला

काठमाडौँ – ललितपुरको जावलाखेलमा १५ औँ गोदावरी पुष्प मेला सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरी’ भन्ने नारासहित मेला बिहीबारदेखि सुरु भएको हो। फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान)को आयोजनामा सुरु भएको मेला चार दिनसम्म चल्ने छ। मेलामा व्यवसायिक, प्रतियोगितात्मक र सूचनामूलक गरी ५५ वटा स्टल रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ। प्रतियोगितात्मक स्टलमा […]

वसन्त ऋतुमा फूलको बहार, तस्बिरमा हेर्नुहोस् पुष्प मेला

यतिबेला वसन्त ऋतु । बोटविरुवाको पात झरेर नयाँ पालुवा हाल्ने बेला । उराठबाट हरियालीतिर लाग्ने यो ऋतुमा रंगी विरंगी फूलले कसलाई पो मोहित नपर्ला र ! यही वसन्त ऋतुमा २३ औं पुष्प मेला सुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा सुरु भएको मेला चार दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । मेलामा विभिन्न ५१ वटा स्टल रहेका छन् । मेलाको अवलोकन ४५ हजारले गर्ने र करिब ७५ लाखसम्मको व्यापार गर्ने अनुमान गरिएको एशोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए । मेलामा मौसमी फूल, आलंक

सुरु भयो गाडीको कुम्भमेला : हेर्नुहोस् गज्जब–गज्जबका बाइक र कार

काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ ।  मेलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । नाडा अटो मेलामा नेपालमा उपलब्ध सबैजसो गाडीका स्टल राखिएका छन् ।   ६ दिनसम्म चल्ने मेलामा विभिन्न ७१ वटा कम्पनीका कार, मोटरसाइकल, विद्युतीय सवारीसाधन, पाटपुर्जाका...