विराटनगर : कोरोना संक्रमण रोकथामका लागि प्रदेशका कतिपय जिल्ला तथा स्थानीय तहमा लकडाउन तथा निषेधाज्ञा जारी छ। यो अवधिभित्र प्रदेश १ मा आत्महत्याका घटना कहालीलाग्दो गरी बढिरहेको छ।
गएको चैत ११ देखि भदौ १५ सम्मको अवधिमा आत्महत्याका घटना निकै बढेको देखिएको छ। प्रहरीले संकलन गरेको तथ्याङ्कलाई हेर्दा विगतको सामान्य अवस्थाम...