३२ जेठ, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालका वकिलहरुले ठगी कार्यमा उनको संलग्नता नभएको दाबी गरेका छन्।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेकाे एकल इजलासमा भएको बहसका क्रममा अधिवक्ता रामकुमार …