२१ असार, काठमाडौं । आगामी साउन एक गतेदेखि सरकारी स्वमित्वका कालीमाटी तथा बालाजुको फलफुल–तरकारी बजारको सटरहरू प्रतिस्पर्धामार्फत भाडामा लगाउनुपर्नेमा पुरानालाई सिधै नवीकरण गरिदिने चलखेल भइरहेको पाइएको छ । यसअघि २०६५ सालमा कालिमाटीका ५ सय ६६ र बालाजु तरकारी बजारका ५६ गरी ६ सय २२ वटा पसलको करार सम्झौता असार मसान्तमा सकिँदैछ । त्यसपछि पुनः खुला […]