नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा युनिक लुद्दिन प्रालिका सञ्चालक विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाइ राजश्व छली गरेको अभियोगमा बाराको युनिक लुद्दिन इन्टरनेसनल प्रालि र त्यसका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको छ। वस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि करण बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोपमा उक्त प्रालि र सञ्चालक जमालद्दिन अन्सारी, जयकिशोर साह, […]

सम्बन्धित सामग्री

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ …

नक्कली भ्याट बिलमार्फत राजस्व छली गर्ने पाँच कम्पनी र सञ्चालकविरुद्ध मुद्दा

११ वैशाख,काठमाडौं । नक्कली भ्याटबिल जारी गरी राजश्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच वटा व्यापारिक र्फमका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका चार फर्महरुले राजस्व चुहावट गर्ने मनासयले नक्कली भ्याट बिल प्रयोग गरेको अनुसन्धानमा भेटिएपछि १८ करोड रुपैयाँ विगो र विगो बराबरको सजायँ माग दाबी गरेर कुल ३६ करोड ११ […]

नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

स्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो।

एकै व्यक्तिद्वारा ११ वटा फर्मको बैंक खाता सञ्चालन गरी ९१ करोड राजश्व छली

झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराका सुबोध साहसहित १३ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।