काठमाडौं । पूर्वन्यायाधीश फोरमले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्त न्यायाधीशहरु असक्षम भएको भन्दै उनीहरुमाथि छानबिन गर्न माग गरेको छ । पूर्वन्यायाधीश फोरमले आइतबार काठमाडौंमा कार्यक्रम गरी सबै तहका न्यायाधीशहरुको पुनर्नियुक्ति निष्पक्षता तथा पारदर्शी रुपमा गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको हो । यस्तै कार्यक्रममा पूर्वन्यायाधीश फोरमले २४ बुँदे कार्यपत्र प्रस्तुत गर्दै न्यायपरिषदको वर्तमान […]