संघीय सरकारद्वारा झापाका पालिकाहरूका लागि रकम विनियोजन, सबैभन्दा बढी रकम मेचीनगरलाई

झापा – संघीय सरकारले झापाका पालिकाहरूका लागि रकम विनियोजन गरेको छ। विनियोजित रकममा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई परेको छ।  मेचीनगरले ८३ करोड ५८ लाख पाउने भएको हाे। सबैभन्दा थोरै रकम हल्दिबारी गाउँपालिकाले पाउने भएको छ। हल्दीबारीले ३० करोड ९९ लाख रुपैयाँ पाउने भएको हाे। यसैगरी, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको […]

सम्बन्धित सामग्री

लम्पी स्किन महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । त्यस्तै महामारी […]

टुक्रे योजनामा अर्बौं रकम विनियोजन

सुर्खेत, असार २३ । कर्णाली प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा अर्बौं रकम टुक्रे योजनामा विनियोजन गरेको छ। टुक्रे योजना बनाएर कनिका छरे झैं कार्यकर्तामुखी बनाएपछि बजेटबारेमा विरोधसमेत भएको छ। असार १ गते कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमा झन्डै चार अर्ब रकम टुक्रे योजनामा विनियोजन भएको थियो। मन्त्री र आसेपासेको सक्रियताले प्रगति […]

बिमा कम्पनीले नाफाको १ प्रतिशत रकम तोकिएको सामाजिक कार्यमा खर्च गर्नुपर्ने

बिमा कम्पनीहरूले सामाजिक कार्यका लागि निश्चित रकम विनियोजन गर्नुपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणले बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को चौथो संशोधन गर्दै सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गतको गतिविधि सञ्चालनका लागि कम्पनीलाई...

कर्णालीमा फोहरबाट ऊर्जा निकाल्न रकम विनियोजन

काठमाडौँ,८ भदौ । फोहरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । यसका लागि मन्त्रालयले चालु आव २०७९÷०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । उनले भने,“कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पु¥याउनका लागि फोहरबाट ऊर्जा निकाल्न लागिएको हो ।” उनका अनुसार […]

त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विश्वविद्यालयले १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रमअन्तर्गत त्रिविले विभिन्न शीर्षकबाट उक्त रकम विनियोजन गरेको हो । आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगले करिब १८ अर्ब रुपियाँ पाउनेछ । तीमध्ये करिब झण्डै ५० प्रतिशत […]

त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विश्वविद्यालयले १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७९÷०८० को बजेट नीति तथा कार्यक्रमअन्तर्गत त्रिविले विभिन्न शीर्षकबाट उक्त रकम विनियोजन गरेको हो । आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगले करिब १८ अर्ब रुपियाँ पाउनेछ । तीमध्ये करिब झण्डै ५० प्रतिशत […]

उर्जा क्षेत्रको विकासमा ७५ अर्व १० करोड बजेट

सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।

मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

सिन्धुपाल्चोक– मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ। भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो। बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भइ कार्यान्वयनमा समेत आउने बाग्मती […]

सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रम अन्तरगत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो ।बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । सिन्धुपाल्चोक निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको स

फ्रन्टलाइनमा खटिनेलाई प्रोत्साहन रकम विनियोजन

अग्रपंतिमा खटिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।गण्डकी प्रदेशका नवनियुक्त अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पदभार ग्रहण गर्दै कोभिड–१९ सँग सामना गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।मन्त्री बरालले सरकार जति सक्दो छिटो कोरोनाको खोप […]