घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । पुँजी पहुँचमा लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पु¥याउनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो ।

सम्बन्धित सामग्री

समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध सचेतना अभियान जरुरी : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूत, घरेलु हिंसाजस्ता कुप्रथाका कारण अझैपनि महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएका बताएका छन् । महिला हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियानका सन्दर्भमा आज एक सन्देश जारी गर्दै उनले समाजमा विद्यमान विकृति र विसङ्गतिका […]

श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी छ : नेता पौडेल

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेद्‍‍वार रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी रहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी रहेको बताएका हुन्। उनले भने, […]

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न जरुरी छ : राष्ट्रपति भण्डारी

१८ कात्तिक, मुस्ताङ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको […]

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभएको छ । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहनुभएकी उहाँले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । साथै उहाँले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको …

राष्ट्रपति भण्डारीद्वारा काँक्रेविहारको अवलोकन

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र काँक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन् । साथै उनले काँक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, […]

कानुनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरुरी : राष्ट्रपति भण्डारी

राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।आयोगको वार्षिक प्रतिवेदन ग्रहण बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् । उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्था

बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्वः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा आयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताइन् । उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको

तोकिएको समयमा चुनाव गराउन जरुरी छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा   जनादेश अनिवार्य   भएको बताएकी छिन् । उनले ताजा जनादेशका  लागि  तोकिएको समयमा  नै आगामी  प्रतिनिधि  सभा  सदस्य  निर्वाचन गराउन जरुरी  भएको स्पष्ट  गरिन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित  समारोहमा  निर्वाचन आयोगले गरेका  काम  कारबाहीसहितको वार्षिक   प्रतिवेदन   प्रस्तुत भएपछि राष्ट्रपति  भण्डारीले यस्तो विचार व्यक्त गरेकी हुन् । गोरख...