राष्ट्रपति भण्डारीद्वारा काँक्रेविहारको अवलोकन

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र काँक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन् । साथै उनले काँक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो । सो अवसरमा राष्ट्रपति …

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन्।शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन्।इन्द्रजात्रा अवलोकनअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवताको रुपमा मानिने देवराज इन्द्रको पूजापाठ गरेकी थिइन्।उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उहाँले इन्द्रजात्राको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार काकी, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति […]

स्तनपान अवलोकन गर्दै राष्ट्रपति भण्डारी

काठमाडौँ,३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु गरिएको नेपालको पहिलो बृहत् स्तनपान व्यवस्थापन केन्द्र अमृत कोषमा शिशुलाई स्तनपान गराइरहेको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ÷ रासस

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभएको छ । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहनुभएकी उहाँले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । साथै उहाँले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको …

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन

कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन्। अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर–९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन्। राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन्। साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन्। वीरेन्द्रनगर […]

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकीछिन् । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपतिसमेत हुन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरिएको छ । सो अवसरमा इज्जत अर्पण कवाज, […]

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको छ । नेपाली सेनाद्वारा आज मङ्गलवार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भइ राष्ट्रपति भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।  समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवम् एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्यान्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।  ...

राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरमा पुगेर इन्द्रजात्राको अवलोकन तथा प्रसाद ग्रहण गरेकी छिन् । दिउँसो पौने चार बजे उनी जात्रा हेर्न र टीका तथा प्रसाद ग्रहण गर्न पुगेकी हुन् ।  जात्राको वेला...