हाइड्रोसेफलबाट पीडित बालकको शल्यक्रिया

पश्चिम नेपालको ठुलो अस्पताल भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

सम्बन्धित सामग्री

घुँडाको शल्यक्रिया गर्दा डाक्टरले शरीरभित्रै कपडा छाडेको भेटियो

१७ भदौ, जनकपुरधाम । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ । महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको भेटिएको हो । शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटिएको पीडित […]

चिकित्सकले बिरामीलाई बेहोस नगरी शल्यक्रिया गरेपछि…

एजेन्सी, १५ मंसिर । यदि बिरामीले कसैलाई बढी विश्वास गर्छ भने त्यो डाक्टर हो। तर बीआरडी मेडिकल कलेजको सुपर स्पेशलिटी ब्लकमा बिरामीलाई डाक्टरमाथि विश्वास गर्न महँगो परेको छ । चिकित्सकले उनलाई बेहोस नगरी शल्यक्रिया गरे । पीडित भने रोइरहेकी थिइन् । चिकित्सकहरु पागल बने । बिरामीको पीडा डाक्टरले सुनेनन् । जब महिलाको सास धेरै छिटो […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा क्यान्सरको सफल शल्यक्रिया

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।  आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने

आँखाको क्यान्सरको सफल शल्यक्रिया

काठमाडौँ,८ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार साबिक […]

आँखाको क्यान्सरको सफल शल्यक्रिया

तुलसीपुर- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहनुभएका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो […]

महाकाली अस्पतालमा र्यालग्रन्थीको टयुमरको सफल शल्यक्रिया

कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक र्‍यालग्रन्थीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।र्‍यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका-१२ ऐरीकी ३५ वर्षिया लीला पन्तको शल्यक्रिया गरी ट्युमर निकालिएको हो।३ वर्षदेखि कानमुनि र्‍यालग्रन्थी रहेको ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि पन्तलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरेर शनिबार उनको ट्युमर निकालिएको छ।अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले र्‍यालग्र

बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

काठमाडौं । उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो । गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अप

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया

नर्भिक इन्टरनेसनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।नर्र्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार बिहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् […]

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबीनबाट सफल शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धको दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबीन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् । बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरवि

आगोले पोलिएका १७१ जनाको निःशुल्क शल्यक्रिया

टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ। बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो।