फोटोफिचर: मनोहरा किनारका बस्तीमा बाढी

मंगलबार साँझको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले आसपासका क्षेत्रमा डुबान र कटान गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् भने केही घर टहराहरूमा क्षति पुर्‍याइएको छ । तर‚ मानवीय क्षति भने भएको छैन ।

सम्बन्धित सामग्री

बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर, ४ भदौ । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ । “गएका वर्षमा नारायणी […]

सौराहामा बाढी पस्यो, राप्ती किनारका होटल जलमग्न

काठमाडौं : हिजो देखिको निरन्तर वर्षाका कारण चितवनको पर्यटकीय नगरी सौराहामा बाढी पसेको छ।राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेस्टुरेन्ट डुवानमा परेका हुन्। राप्ती खोलामा यो वर्षकै ठूलो बाढी आएको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले बताए।सौराहाको खोला किनारमा रहेका १ दर्जन भन्दा बढी रेस्टुरेन्ट डुबानमा परेका छन् भने ५ वटाभन्दा बढी होटलमा बाढी पसेको रेग्मीले बताए। वर्षा निरन्तर भइरहेकाले सौराहाका धेरै होटल डुबानमा पर्नसक्ने बताइएको छ।

पाकिस्तानमा बाढी : राहतका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय समुदायसँग सहयोग

पाकिस्तानमा बाढीका कारण जनजीवन प्रभावित भएको छ। जुन महिनादेखि हालसम्म बाढीका कारण १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्।  पछिल्लो समय पाकिस्तानमा बाढी जाने क्रम बढ्दो छ। बाढीले नदी किनारका रहेका ठूलठूला भवन बगाएको छ। पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन…

काठमाडौं नदी किनारका स्थानीयलाई सतर्क रहन बाढी पूर्वानुमानको अनुरोध

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।गएरातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा भएकाले अझै केही समय सतर्कता अपनाउन भनेको हो। उपत्यकाको मनोहरा, गोदावरी, बागमती र विष्णुमती जलाधारको धेरै स्थानमा भारी वर्षा भएकोले जलसतह बढ्दो रहेको महाशाखा सुचना जारी गरी जानकारी गराएको हो।यसैबीच, आज बिहान सुदुरपश्चिम प्रदेश बाहेक सबै प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा भएको छ । दिउँसो पनि देशका केही स्थानहरुमा मेघ गर्

मनहरा खोलामा बाढी : किनारका घर र पशु फार्म डुबानमा

अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् । दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेशीबाट ४ जनालाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बंगुर फर्मबाट ५ सय हाँस, २

काठमाडौंमा बाढी, नदी किनारका घर एक तलासम्म डुबे

२५ साउन, काठमाडौं । काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार […]

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, किनारका बस्ती डुबानमा

कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको […]

काठमाडौंमा वर्षाले बेहाल : सडक अवरुद्ध, बागमती किनारका बस्तीमा बाढी पस्यो

काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ । गुहेश्वरी  आसपासमा आएको बाढीले  सोमबार बिहान

काठमाडौंमै बाढी, शंखमूल पार्क डुबानमा

२१ भदौ, काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमै बाढी आएको छ । बाढीले शंखमूल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न […]

धोबी खोला किनारका बस्तीमा बाढी : स्थानीय नै दोषी !

काठमाडौं : गत असार २६ गते अनामनगर क्षेत्र डुबानमा पर्‍यो।धोबी खोलामा आएको बाढी त्यस क्षेत्रमा पस्दा कतिपय वर्कसप डुबिसकेका थिए भने कतिपयको घरभित्र पानी पस्दा बिचल्ली भयो। बाढीले ल्याएको हिलोले ५ दिनसम्म त्यो करिडोरको बाटोमा आवागमन रोकियो।बस्ती डुबान हुनुको कारण एउटै छ–खोला अतिक्रमण गर्नु। खोला अतिक्रमण नभएको भए पानी होस् या बाढी,  बस्तीतिर नपसी सललल खोलामा बग्थ्यो। तर, समयक्रममा भयो ठीक उल्टो।आसपासका स्थानीयले खोला अतिक्रमण गर्दा यो समस्या वर्षेनी दोह