इन्डिया । कोभिड १९ नियन्त्रण गर्ने साझा प्रयास तथा स्वास्थ्य सहकार्य बढाउने उद्देश्यले बुधबार भारतले बंगलादेशलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । अगस्ट १७ तारिखमा भारतले बंगलादेशलाई ३१ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको थियो । बंगलादेशस्थित भारतीय उच्च आयोगले बुधबार जारी गरेको एक विज्ञप्तिमा भनिएअनुसार बंगलादेशतर्फ पठाइएका ४० वटा एम्बुलेन्स पेट्रापोलमा पुगेको छ । बेनापोल […]