स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

सम्बन्धित सामग्री

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।...

धौलागिरि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अस्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो । एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु ३२ लाख र बागलुङ अस्ट्रेलिया समाजले रु २८ लाख दुई हजार सहयोग गरेको थियो । गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले

कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण

बुटवल । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्थाले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी प्रदेश सरकारको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई ती एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रदेश सरकारलाई दिइएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर […]

रामेछाप नगरपालिकाद्वारा दुई वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले दुई वटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगरपालिकाले वडा नम्बर १ र वडा नम्बर ५ लाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो। रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख...

तुल्सीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

तुलसीपुर उपमहानगरपालिकाले १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आज एक समारोहकाबीच नगर प्रमुख घनश्याम पाण्डेले वडाअध्यक्ष लक्ष्मण चौधरीलाई  एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्  ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन दिएका थिए ।  यसअघि तुलसीपुर उपमहानगरपालिकाले अन्य  वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

तुलसीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले […]

तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा नं १७ लाई एम्बुलेन्स हस्तान्तरण

एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ।

दिगो समाजद्वारा वडालाई एम्बुलेन्स हस्तान्तरण

तनहुँ – व्यास नगरपालिका–९ स्थित राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा खरिद गरी वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। समाजद्वारा बुधबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेमार्फत वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गगरेका हुन्। सो अवसरमा नगरप्रमुख न्यौपानेले सेवामूलक कार्य सञ्चालन गर्न लागेकामा स्थानीयवासीलाई धन्यवाद व्यक्त गरे। सामाजिक कार्यमा स्थानीयले देखाएको कार्य […]

वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई  एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री पौडेलले  ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली,…

त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।