वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई  एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री पौडेलले  ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली,…

सम्बन्धित सामग्री

रोटरी क्लबले दियो सेती अस्पताललाई एम्बुलेन्स

धनगढी – रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित टोयटा कम्पनीको ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री देउवाले एम्बुलेन्सले […]

वाग्मती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

वाग्मती सरकारले प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको थियो ।

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

२५ माघ, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ । मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप …