कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण

बुटवल । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्थाले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी प्रदेश सरकारको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई ती एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रदेश सरकारलाई दिइएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर […]