तुलसीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले […]

सम्बन्धित सामग्री

तुल्सीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

तुलसीपुर उपमहानगरपालिकाले १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आज एक समारोहकाबीच नगर प्रमुख घनश्याम पाण्डेले वडाअध्यक्ष लक्ष्मण चौधरीलाई  एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्  ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन दिएका थिए ।  यसअघि तुलसीपुर उपमहानगरपालिकाले अन्य  वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

न्युज अफ नेपाल, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले, १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजनाका बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन समेत […]

तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा नं १७ लाई एम्बुलेन्स हस्तान्तरण

एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ।