स्टिल र आल्मुनियममाथिको भन्सार पर सर्यो

केही समय अगाडि व्यापार युद्धको संत्रास फैलाउने गरी आएको स्टिल र आल्मुनियममा भन्सार लगाउन भनि अमेरिकाले गरेको निर्णय ३० दिनका लागि पर सरेको छ । यो ढिलाई क्यानडा, ईयू र मेक्सिकोका लागि हो ।

सम्बन्धित सामग्री

भन्सार नीतिका कारण रुपन्देहीका तीन स्टिल उद्योग एक वर्षदेखि बन्द

२३ जेठ, बुटवल । फलामे छड बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पन्ज आइरन र विलेट्स आयातमा फरक फरक भन्सार दर कायम हुंदा रुपन्देहीका तीन वटा फलामे छड उत्पादन गर्ने उद्योग बन्द भएका छन् । पूर्ववर्ती सरकारले प्रतिस्थापना विधेयक २०७८ मार्फत फलामे छडको कच्चा पदार्थ बिलेट्स आयात गर्दा भन्सार बिन्दुमै प्रति मेट्रिकटन २५ सय अन्तशूल्क र […]

भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग बुटवलका स्टिल उद्योगीको माग

काठमाडौं । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको नीतिले समस्या ल्याएको भन्दै बुटवलका स्टिल उद्योगीहरुले नीति परिवर्तनको माग गरेका छन् । स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् । विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द भएको र सरकारलाई राजस्वमा समेत ठूलो नोक्सानी पुगेको उद्योगीहरुको […]

भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग स्टिल उद्योगीको माग

२५ पुस, बुटवल । अघिल्लो सरकारले ल्याएको भन्सार नीति विभेद्कारी र पक्षपातपूर्ण भएको भन्दै फलामे छड उत्पादन गर्ने स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् । विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द हुँदा सरकारलाई राजस्वमा ठूलो नोक्सानी पुगेको र हजारौंको रोजगारी गुमेको उद्योगीहरुको भनाइ छ । […]

रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द

रूपन्देही– सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएकोले ती उद्योग बन्द भएका हुन् । भारत तथा तेस्रो मुलुकबाट बिलेट आयात गरी फलामे डण्डी बनाउँदै आएका रूपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट […]

रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द

काठमाडौं। सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तः शुल्कमा ल्याएको नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरुले बताएका छन्। भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्णरूपमा बन्द भएका छन्।

रुपन्देहीका पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा

रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ । पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् ।सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीरूरु लामो समयदेखि असन्तुष

रुपन्देहीका तीन स्टिल उद्योग बन्द

सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्त:शुल्कमा ल्याएको फरक नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि भारत तथा तेश्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीका तीन कम्पनी बन्द भएका छन् ।एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल र रत्न आइरन इन्डस्ट्रिज पूर्ण रुपमा बन्द भएका छन् भने […]

रुपन्देहीका तीन स्टिल उद्योग बन्द

भैरहवा । सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्त: शुल्कमा ल्याएको फरक नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि भारत तथा तेश्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीका तीन कम्पनी बन्द भएका छन् । एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल र रत्न आइरन इन्डस्ट्रिज पूर्ण रुपमा […]

बिलेट्स आयातमा बढाइएको अन्तःशुल्कले संकटमा स्टिल उद्योग

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत गरिएको नयाँ व्यवस्थाले स्टिल र फलामजन्य उद्योग संकटमा धकेलिएका छन् । नेपाल स्टिल रोलिङ मिल्सका अनुसार सरकारको नीतिले अर्बौं लगानी रहेका २२ वटा उद्योग संकटमा परेका हुन् ।आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ । यस्तै, बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमा लिइँदै आएको प्रतिमेट्रिक टन २ हजार ५०० रुपैयाँ अन्तःशुल्क बढेर ३ हजार ५०० रुपै

बजेटका कारण स्टिल उद्योग बन्द

सरकारले प्रतिस्थापन बजेटमार्फत स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित बिलेटमा अन्तःशुल्क बढाउने निर्णयका कारण स्वदेशी स्टिल उद्योग ६ महिनाभित्र बन्द हुने उद्योगीहरुले बताएका छन् । सरकारको उक्त निर्णयले डेढ महिना भित्र ४ स्टिल उद्योग बन्द भइसकेका छन् ।त्यसैले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिँदै उद्योगीहरुले मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको […]