रुपन्देहीका तीन स्टिल उद्योग बन्द

सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्त:शुल्कमा ल्याएको फरक नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि भारत तथा तेश्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीका तीन कम्पनी बन्द भएका छन् ।एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल र रत्न आइरन इन्डस्ट्रिज पूर्ण रुपमा बन्द भएका छन् भने […]