२५ पुस, बुटवल । अघिल्लो सरकारले ल्याएको भन्सार नीति विभेद्कारी र पक्षपातपूर्ण भएको भन्दै फलामे छड उत्पादन गर्ने स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् । विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द हुँदा सरकारलाई राजस्वमा ठूलो नोक्सानी पुगेको र हजारौंको रोजगारी गुमेको उद्योगीहरुको भनाइ छ । […]