बजेटका कारण स्टिल उद्योग बन्द

सरकारले प्रतिस्थापन बजेटमार्फत स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित बिलेटमा अन्तःशुल्क बढाउने निर्णयका कारण स्वदेशी स्टिल उद्योग ६ महिनाभित्र बन्द हुने उद्योगीहरुले बताएका छन् । सरकारको उक्त निर्णयले डेढ महिना भित्र ४ स्टिल उद्योग बन्द भइसकेका छन् ।त्यसैले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिँदै उद्योगीहरुले मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको […]