सामाजिक सुरक्षा ऐनले अनौपचारिक क्षेत्रमा श्रमिक समेट्न सकिएन

काठमाडौं, वैशाख २६ । सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने भनेको छ । अनौपचारिक क्षेत्रका श्रमिक समेट्न कार्यविधिसमेत आएको छ तर पनि कार्यान्वयनमा आउन सकेको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारले युुगको सुुरुवात भन्दै औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषको योजनामा आबद्ध गर्यो । अनौपचारिक क्षेत्रका श्रमिकलाई […]

सम्बन्धित सामग्री

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आग्रह

काठमाडौं । अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । सामाजिक सुरक्षा दिवसको अवसरमा शुक्रबार इन्स्पायर नेपालले काठमाडौंमा गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन कमजोर रहेको बताए । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा […]

सबै श्रमिक सामाजिक सुरक्षा छाताभित्र

काठमाडौं– सरकारले लामो गृहकार्यपछि सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटेको छ । औपचारिक क्षेत्रका श्रमिक योजनामा आवद्ध भएको ४ वर्षपछि अरु श्रमिक पनि यसमा समावेश भएका हुन् । सामाजिक सुरक्षा कोषले बुधबार कार्यक्रम आयोजना गरी अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई योजनामा समावेश गरिएको जानकारी दिएको छ । यसअघि औपचारिक तथा वैदेशिक रोजगारीमा रहेका […]

सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ: नेता कोइराला

इनरुवा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए। नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, […]

सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा आज नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै […]

सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक

सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ।...

सामाजिक सुरक्षा कोष : ८२ लाख श्रमिकलाई आबद्ध गराउने योजना अघि बढ्यो

वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक र स्वरोजगार श्रमिक समेत सामाजिक सुरक्षा योजनामा आबद्ध हुन पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा योजना आबद्ध गराउन कार्यविधि ल्याएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको छ । ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ र ‘वैदेशिक रोजगारमा रह

सरकारले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता लागू गर्न मानेन : जिफन्ट

काठमाडाैं : नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सरकारले सामाजिक सुरक्षा भत्ता दिन नचाहेको आरोप लगाएको छ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो।अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भएपनि सरकार त्यसका लागि तयार नभएको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए।सो भत्ताबारे मजदुरलाई भन्दा सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भईरहेक

अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता लागू सरकारले चाहेन : जिफन्ट

एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार...

सामाजिक सुरक्षा कोषको विवाद

सरकारले बहुसंख्यक कर्मचारी तथा मजदुरको हित रहने भन्दै २०७५ देखि सामाजिक सुरक्षा कोषको कार्यक्रम औपचारिक रूपमै सुरुवात ग-यो । कर्मचारी तथा मजदुरको हकहितको संरक्षण गर्ने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सम्पूर्ण रोजगार तथा तिनीहरूका आश्रित सदस्यहरूलाई समान रूपमा सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको गौरवान्वित लक्ष्यका रूपमा कार्यक्रमको सुरुवात गरियो । तर, बहुसंख्यक मजदुरवर्गको हितमा […]

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउन चुनौती

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।सरोकारवालासहित बसेको समितिको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक […]