सरकारले बहुसंख्यक कर्मचारी तथा मजदुरको हित रहने भन्दै २०७५ देखि सामाजिक सुरक्षा कोषको कार्यक्रम औपचारिक रूपमै सुरुवात ग-यो । कर्मचारी तथा मजदुरको हकहितको संरक्षण गर्ने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सम्पूर्ण रोजगार तथा तिनीहरूका आश्रित सदस्यहरूलाई समान रूपमा सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको गौरवान्वित लक्ष्यका रूपमा कार्यक्रमको सुरुवात गरियो । तर, बहुसंख्यक मजदुरवर्गको हितमा […]