काठमाडौं । अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । सामाजिक सुरक्षा दिवसको अवसरमा शुक्रबार इन्स्पायर नेपालले काठमाडौंमा गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन कमजोर रहेको बताए । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा […]