रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाएपछि सेवाग्राही मारमा परेका छन् । गरुडा र कटरिया नगरपालिकामा उपप्रमुखहरू र फतुवा विजयपुर नगरपालिकामा कांग्रेस जनप्रतिनिधिले ताला लगाएका हुन् । कार्यालयमा ताला लागेपछि...
सर्लाही । तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यालयका कर्मचारीले ताला लगाएका छन् । परियोजनाका कर्मचारीले गएको १४ महिनादेखि तलव नपाएकाले ताला लगाएका हुन् । तलव नपाउँदा घरको दैनिकी र व्यवहार चलाउन गाह्रो भएको भन्दै उनीहरुले कार्यालयमा ताला लगाएर साेमबारबाट धर्नामा बसेका छन् । सर्लाहीमा सागरनाथ वन विकास परियोजना २०३५ सालमा स्थापना भएको थियो […]
कृषि ज्ञान केन्द्र रोल्पामा कृषकहरुले ताला लगाएका छन् । काम गरे पनि भुक्तानी नपाएको भन्दै जिल्लाभरबाट भेला भएका कृषकले सोमबार ताला लगाएका हुन्।
आर्थिक वर्ष २०७८÷०७९ मा केन्द्रमार्फत् सम्झौता भई भुक्तानीका...
८ फागुन, दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् । घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले […]
जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौँदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला...
दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएकाे पुष्टि गरे । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख […]
The post भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
दार्चुला – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको नेकपा दार्चुलाका सचिव भरत मल्लले […]
६ पुस, काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् । विद्यार्थीहरुले काठमाडौंको सिनामंगलस्थित क्याम्पस प्रशासनमा ताला लगाएका हुन् । कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी समेत गरेका छन् । […]
झापा :अर्जुनधारामा निर्माणाधीन कृषि बजारको सटरमा स्थानीयवासीले ताला लगाएका छन्। अर्जुनधारा– ८ स्थित निर्माणाधीन कृषि बजारको सटरभित्र यौन क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएको जनगुनासो बढेपछि स्थानीयवासीले बिहीबार सटरहरूमा ताला लगाएका हुन्।स्थानीयले ७७ वटा सटर र २ वटा शौचालयमा ताला लगाएका छन्। सटरमा ताला लगाएर चावी स्थानीयले अर्जुनधारा–८ का वडा अध्यक्ष गोपीचन्द्र गौतमलाई बुझाएका छन्।स्थानीय पत्रकार कुमार भट्टराईले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो विकृतिको बारेमा सामाजि