काठमाडौं । वाणिज्य बैंकहरूले चैतमा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् ।
गएको मंसिरदेखि निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गर्दै ब्याजदर १०.०५ प्रतिशत कायम गरेको बैंकर्स संघले फागुनका लागि प्रकाशित हुने ब्याजदर भने अन्तिम समयमा आएर बढाउने निर्णय गरेको थियो ।
तर, चैतमा भने माघमा कायम रहेको ११.०३ प्रतिशत ब्याजदरलाई नै यथावत्...