वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरुले बैसाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स एशोसिएनको आज (आइतबार) बसेको बैठकमा ब्याज नबढाउने भद्र सहमति गरेका हुन् । यस अनुसार वैशाखका लागि पनि निक्षेपमा ब्याजदर ११ दशमलj शून्य ३ प्रतिशत नै लागूहुने भएको छ । त्यस्तै, वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, […]