काठमाडौं । तरलता अभावको दबाबमा रहे पनि अधिकांश बैंकरहरू निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । शुक्रबार नेपाल बैंकर्स संघको बैठकमा अधिकांश बैंकरले ब्याजदर बढाउनुको अर्थ नरहेको तर्क पेस गरेका हुन् । ‘ब्याजदर बढाएर मात्रै समस्या समाधान हुने देखिएन,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘यसले एक–अर्काको निक्षेप खोसिने अवस्था मात्रै आउने भएकाले […]