वीरगन्ज महानगरपालिकाले संचालनमा ल्यायो २३० शैयाको कोभिड अस्थायी अस्पताल

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शैयाको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टर संचालनमा ल्याएको छ । वीरगन्ज १० घडीअर्वा स्थित गोपाल मण्डली अतिथी सदनमा , महानगरपालिकाले शुक्रबार देखि २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सन्चालनमा ल्याएको हो […]

सम्बन्धित सामग्री

पालिकामा सञ्चालन भइरहेका काेभिड अस्थायी अस्पताल तत्काल बन्द नगर्नू : मन्त्रालय

काठमाण्डाै – पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्कालै बन्द नगर्न मन्त्रालयले निर्देशन दिएको छ । काेराेना सङ्क्रमणकाे सम्भावित तेस्राे लहर आउन सक्ने भन्दै ६ सय ४९ वटा पालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताललाई साउनदेखि कम्तिमा ६ महिनासम्म निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको हो ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज बिहीवार विज्ञप्ति निकालेर निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको हो । सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न न...

महाभारत गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]

चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, […]

तिलोत्तमा नगरपालिकाले बनायो ४० बेडको कोभिड अस्पताल

५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन […]

कोभिड अस्पतालमा छैनन् चिकित्सक, विज्ञापन गर्दा पनि पर्दैन दरखास्त

बैतडी : बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा छन्। संघीय सरकारले गत वर्ष नै बजेट बिनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा रहेका हुन्।संघीय सरकारले गत माघ मै स्थानीय तहहरुमा पाँच बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहहरुले मेडिकल अधिकृत पाउन सकेका छैन।अस्थायी कोरोना अस्पतालमा आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको

प्रदेश सरकारले संघीय सरकारलाई गुहार्‍यो, अस्पताल निजी संघसंस्थाको सहयोग माग्दै

१ जेठ, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले १०८ जना कोरोना संक्रमित भर्ना भएका छन् । ५५ बेडको कोभिड अस्थायी अस्पताल, प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड र आँगनमा गाडिएका टेन्टमा समेत राखिएका सबै कोरोना संक्रमित गम्भीर लक्षण भएका बिरामी छन् । जसमा १४ जनालाई आईसीयू, एक जना भेन्टिलेटर, ९० जनालाई अक्सिजन सपोर्ट र चार जनालाई […]

वीरगन्जमा कोभिड अस्थायी अस्पताल

वीरगन्ज, (नेस) वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगन्ज–१० घडीअर्वास्थित गोपाल मण्डली अतिथि सदनमा, महानगरपालिकाले शुक्रबारदेखि २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । गोपालमण्डली अतिथि सदनमा एक कार्यक्रम […]

विरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो सय बेड क्षमताको कोभिड अस्थायी अस्पताल

विरगञ्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।  गोपालमण्डली धर्मशालामा आजदेखि सञ्चालनमा आएको अस्पतालमा महानगरपालिका प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् ।  अक्सिजनसहित १ सय बेड क्षमताको सो अस्पतालमा आज महानगरका उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् ।  उनमा तीन दिन अघि कोरोना संक्रमण भएको थियो ।  महानगरपालिकाले एक सय वेड क्षमताको आइसोलेशन सेन्टर पनि सञ्चालन गरेको छ ।

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]

संक्रमितले भरियो धनगढीको कोभिड अस्पताल

१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने […]