प्रदेश सरकारले संघीय सरकारलाई गुहार्‍यो, अस्पताल निजी संघसंस्थाको सहयोग माग्दै

१ जेठ, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले १०८ जना कोरोना संक्रमित भर्ना भएका छन् । ५५ बेडको कोभिड अस्थायी अस्पताल, प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड र आँगनमा गाडिएका टेन्टमा समेत राखिएका सबै कोरोना संक्रमित गम्भीर लक्षण भएका बिरामी छन् । जसमा १४ जनालाई आईसीयू, एक जना भेन्टिलेटर, ९० जनालाई अक्सिजन सपोर्ट र चार जनालाई […]

सम्बन्धित सामग्री

कर्णालीको विकासमा संघीय सरकारको प्राथमिकता छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका ठूला सडकहरु लगायत कर्णाली राजमार्ग संघीय सरकारको प्राथमिकतामा परेको बताउनु भएको छ । सोमबार कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारले पूर्ण साथ र सहयोग […]

कानुन निर्माणमा संघीय सरकारले सहयोग नगरेको प्रदेश सचिवको गुनासो

प्रदेश सभा सचिवहरूले प्रदेश संसदलाई आवश्यक कानुन निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् ।उनीहरूले प्रदेश संसदलाई आवश्यक कानुन, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन् । संसद सचिवहरूले प्रदेशलाई आवश्यक पर्ने कानुन बनाउन संघीय सरकारलाई सोधिरहनुपर्ने व्यवस्था रहेको भन्दै संघीयताको पूर्ण अधिकार प्रदेश सरकारलाई […]

कानुन निर्माणमा संघीय सरकारले सहयोग गरेनः प्रदेश सभा सचिवहरू

काठमाडौँ – प्रदेश सभा सचिवहरूले प्रदेश संसद्लाई आवश्यक कानुन निर्माण गर्ने अधिकार भए पनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन्। उनीहरूले प्रदेश संसद्लाई आवश्यक कानुन, ऐन बनाउने अधिकार भए पनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन्। संसद् सचिवहरूले प्रदेशलाई आवश्यक पर्ने कानुन बनाउन संघीय सरकारलाई सोधिरहनुपर्ने व्यवस्था रहेको भन्दै संघीयताको पूर्ण […]

प्रदेशसभा सचिवहरुको गुनासो : कानून निर्माणमा संघीय सरकारले सहयोग गरेन

१० असार, काठमाडौं। प्रदेश सभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् । उनीहरुले प्रदेश संसदलाई आवश्यक कानून, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन् । संसद सचिवहरुले प्रदेशलाई आवश्यक पर्ने कानून बनाउन संघीय सरकारलाई सोधिरहनुपर्ने व्यवस्था रहेको भन्दै संघीयताको […]

'कानून निर्माणमा संघीय सरकारले सहयोग गरेन'

प्रदेश सभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन्।...

प्रदेश सहयोग कार्यक्रमलाई निरन्तरता दिइन्छ : मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् ।  स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए । उनले संघीय प्रणालीलाई बलियो बनाउनेगरी स्वीस सरकारको सहयोग कार्यक्र

मुख्यमन्त्री राउतको गुनासोः संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा संघीय सरकारले असहयोग गर्दै आएको दुखेसो पोखेका छन्। राष्ट्रिय योजना आयोगले बुधबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय प्रणालीलाई संस्थागत विकास गर्न प्रदेश सरकारले हरेक प्रयास गरिरहेको भए पनि संघीय सरकारबाट सहयोग नहुँदा समस्या हुने गरेको बताए। ‘प्रदेश सरकारले शान्ति सुरक्षालाई बलियो बनाउन प्रदेश […]

संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग नगरेको गुनासो

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीयता कार्यान्वयनमा संघीय सरकारले असहयोग गर्दै आएको दुखेसो पोखेका छन् । राष्ट्रिय योजना आयोगले बुधबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय प्रणालिलाई संस्थागत विकास गर्न प्रदेश सरकारले हरेक प्रयास गरिरहेको भए पनि संघीय सरकारबाट सहयोग नहुँदा समस्या हुने गरेको बताए । 'प्रदेश सरकारले शान्ति सुरक्षालाई बलियो बनाउन प्रदेश प्रहरी ऐन ल्याएको लामो समय भइसकेको छ,' मुख्यमन्त्री राउतले भने, ‘संघीय प्रहरी ऐन पनि आ

प्रदेश–स्थानीय तहमा पूर्वाधार विकासमा प्राविधिक सहयोग गर्दै विभाग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली) ले प्रदेश र स्थानीय तहको पूर्वाधार विकासका काममा प्राविधिक सहयोग गर्दै आएको छ ।प्रदेश र स्थाानीय तहका प्राविधिकको क्षमता विकास गर्ने, पूर्वाधार विकासमा मापदण्ड बनाउने, त्यसको गुणस्तर कायम गर्ने, बजेट व्यवस्थापनलगायतका काममा विभागले सहयोग गर्दै आएको हो । विगतका जिम्मेवारी प्रदेश र स्थानीय तहमा […]

प्रदेश सरकारले सहयोग नगरेको भन्दै सामुदायिक क्याम्पसहरू आन्दोलित

बर्दिया : क्याम्पसहरूको आन्तरिक व्यवस्थापनमा प्रदेशले सहयोग नगरेको भन्दै बाँके र बर्दियाका सामुदायिक क्याम्पसहरू आन्दोलित भएका छन्।प्रदेशले भौतिक संरचना निर्माणका लागि मात्रै अनुदान दिने गरेको तर आन्तरिक व्यवस्थापनमा सहयोग नगरेको भन्दै क्याम्पसहरू आन्दोलित भएका हुन्। उच्च शिक्षाको पहुचबाट टाढा रहेको वर्गलाई लक्षित गरी खोलिएका सामुदायिक क्याम्पसहरू अझै पनि जनसमुदायकै जग्गा, शुल्क तथा दानबाट चल्दै आएका छन्।क्याम्पसहरूको भौतिक संचरना बाहेक आन्तरिक (जनशक्ति) व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय