नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ‘संगीत सुकुन’

काठमाडौं। भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय दूतावासले उपत्यकाका विभिन्न स्थानमा ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । संगीत सुकून कार्यक्रमअन्तर्गत भारतको सांगीतिक समूह कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिएको थियो । यसअघि शुक्रबार भारतीय दूतावासले काठमाडौंको टुंडिखेलस्थित नेपाली सेनाको […]

सम्बन्धित सामग्री

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकामा

काठमाडौं : ११ औँ नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गरी आगामी वर्ष जेठ १३ (२७ मे, २०२३) मा अवार्ड आयोजना हुन लागेको जानकारी दिएको हो।नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख

ताइवानमा तनाव : नेपालमा कस्तो पर्न सक्छ असर ?

ताइवान मामिलामा अमेरिका र चीन* आमनेसामने भएको अवस्थामा त्यसको बाछिटा नेपालसम्म आउँछ कि आउँदैन भन्नेबारे कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ । चीन नेपालको निकट छिमेकी मुलुक हो भने अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुरानो भइसकेको छ । ती दुवै शक्ति राष्ट्रबीच द्वन्द्व बढेको अवस्थामा नेपाल त्यसबाट अछुतो रहन नसक्ने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका–चीन सम्बन्ध थप चिसिएको मात्र होइन, ताइवानको वर

अमेरिकाले के अझै पनि भारतको आँखाबाट नेपाल हेर्छ - BBC News नेपाली

आफूसँग ७५ वर्ष लामो कूटनीतिक सम्बन्ध भएको नेपाललाई के अझै पनि वाशिङ्टनले दिल्लीकै आँखाबाट हेर्छ? नेपाल-अमेरिका सम्बन्धको चर्चा हुँदा बारम्बार यो प्रश्न उठ्ने गरेको छ।

उतारचढावबिना निरन्तरता

काठमाडौं । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको यो साता ७५ वर्ष पुगेको छ। सन् १९४७ अप्रिल २५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुरु भएको थियो। बेलायतपछि नेपालसँग कूटनीतिक सम्बन्ध सुरु गर्ने अमेरिका दोस्रो मुलुक हो। नेपालको महत्त्वपूर्ण विकास साझेदार समेत रहेको अमेरिकाले यहाँको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। अमेरिकाले […]

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा

काठमाडौं । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको शुक्रबार ७५ वर्ष पूरा भएको छ । यस अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुभकामना सन्देश दिएका छन् ।  एक विज्ञप्तिमार्फत उनले भनेका छन्, “अमेरिकी जनताले नेपालीलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक...

‘जनता-जनताबिचको सम्बन्ध अमेरिका-नेपाल सम्बन्धको जग’ – राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जनता जनताबिचको सम्बन्ध अमेरिका र नेपालबीचको सम्बन्धको जग भएको बताएका छन् । अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवशरमा बेरीले वक्तव्यमार्फत भनेका छन् – ‘जनता-जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो ।’ यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालबिच […]

नेपालसँगको साझेदारीमा अमेरिकी तत्परता

काठमाडौँ । नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो । नेपाल र अमेरिकाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका सन्दर्भमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा आज लेखेका छन्, ‘नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ […]

नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष उच्चस्तरीय भ्रमण अनिश्चित

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन्– उच्चस्तरीय भ्रमणको अपेक्षा छ  नेपाल र अमेरिकाबीच यो वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगे पनि उच्चस्तरीय भ्रमण दुवैबाट भएन । पछिल्लोपटक डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद)...