काठमाडौं । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको यो साता ७५ वर्ष पुगेको छ। सन् १९४७ अप्रिल २५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुरु भएको थियो। बेलायतपछि नेपालसँग कूटनीतिक सम्बन्ध सुरु गर्ने अमेरिका दोस्रो मुलुक हो। नेपालको महत्त्वपूर्ण विकास साझेदार समेत रहेको अमेरिकाले यहाँको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। अमेरिकाले […]