लुम्बिनी प्रदेश प्रमुखले जारी गरे दुई अध्यादेश

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले दुई अध्यादेश जारी गरेका छन्।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेश

१७ फागुन, बुटवल । लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेश भएको छ । सभाको छैठौं बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेश गरेका हुन् । बैठकमा मुख्यमन्त्री लिला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका […]

लुम्बिनी प्रदेश खेलकुद परिषद् : कर्मचारी हटाउन नपाएपछि अध्यादेश

बुटवल – लुम्बिनी प्रदेश सरकारले अध्यादेश ल्याएसँगै प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिहरुमा कार्यकर्ता भर्ती गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले आफ्ना मान्छेलाई नियुक्त गर्न विगत सात महिनादेखि परिषद् र समितिहरुलाई निष्क्रिय बनाएको थियो । अघिल्लो सरकारले खेलकुदको विकासका लागि भन्दै प्रदेश खेलकुद विकास परिषद् गठन गरेको थियो । सोही मातहत रहनेगरी […]

लुम्बिनी प्रदेशमा खेलकुद विकास संशोधन अध्यादेश जारी

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले  प्रदेश खेलकुद विकास  पहिलो संशोधन  अध्यादेश जारी गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेश विज्ञप्तीमा प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको  निर्णयको  आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी  गरेको उल्लेख छ ।लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने प्रदेश प्रमुख शेरचन आएपछि यो पहिलो अध्यादेश हो ।

लुम्बिनी सरकारद्वारा खेलकुद विकास अध्यादेश जारी

प्रदेश खेलकुद विकास परिषद् र जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्य बर्खास्तीका लागि लुम्बिनी प्रदेश सरकारले खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेको छ ।

लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

लुम्बिनी प्रदेश सरकारले आज (बुधवार) प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउँदैछ । पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापित गरी नयाँ बजेट ल्याउन लागेको हो ।  बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनबाट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।  अघिल्लो सरकारले ४० अर्बको बजेट ल्याएको थियो । नयाँ बजेट पनि त्यति नै आकारको हुुने खड्काले बताए । अघिल्लो प्रदेश सरकारले लिएको बजेटसम्बन्धी अध्यादेश...

लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्यायो

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको छ।प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याएको बताए। संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको थियो। सरकारले दिउँसो पत्रकार सम्मेलनको आ

लुम्बिनी प्रदेश : अध्यादेशबाट बजेट ल्याउने मन्त्रिपरिषदको निर्णय

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट स्वीकृत गर्नेसम्बन्धी अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको छ।प्रदेशसभाबाट बजेट पारित हुने नदेखिएपछि बिहीबार मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो।शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ पेश गरेका थिए।मन्त्रिपरिषद बैठकले सोह

संसदबाट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाबाट बजेट पारित गर्न नसकेपछि गएराति संसद अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको हो। हिजोको प्रदेशसभा बैठकमा बजेटमाथि प्रदेशसभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री […]