प्रदेश खेलकुद विकास परिषद् र जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्य बर्खास्तीका लागि लुम्बिनी प्रदेश सरकारले खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेको छ ।
रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा- प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको निर्णयको आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरेको उल्लेख छ । लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने […]
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेश विज्ञप्तीमा प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको निर्णयको आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरेको उल्लेख छ ।लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने प्रदेश प्रमुख शेरचन आएपछि यो पहिलो अध्यादेश हो ।
प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्य बर्खास्तीका लागि लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधनको तयारी गरेको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा खेलकुद विकास ऐन, २०७८ संशोधन गर्ने निर्णय गर्दै अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अध्यादेश जारी भएपछि सरकारलाई प्रदेश खेलकुद परिषद्मा पदाधिकारी र सदस्य नियुक्त गर्ने बाटो खुल्ने छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद विकास ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने भएको छ । सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रदेश खेलकुद विकास ऐन २०७८ लाई संशोधन गर्न लागेको हो ।