बुटवल : लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। प्रदेशसभाबाट बजेट ल्याउँदा असफल हुने देखेर सरकारले अध्ययादेशमार्फत बजेट ल्याएको हो।
प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश २०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश २०७८’ जारी गरेका हुन्।
सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री…