लुम्बिनी प्रदेशमा खेलकुद विकास संशोधन अध्यादेश जारी

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले  प्रदेश खेलकुद विकास  पहिलो संशोधन  अध्यादेश जारी गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेश विज्ञप्तीमा प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको  निर्णयको  आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी  गरेको उल्लेख छ ।लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने प्रदेश प्रमुख शेरचन आएपछि यो पहिलो अध्यादेश हो ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा खेलकुद विकास संशोधन अध्यादेश जारी

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा- प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको निर्णयको आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरेको उल्लेख छ । लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने […]